IME pay announces the introduction of its B2B services

Posted on 2018-02-15 by imepay

IME pay, a mobile financial service platform developed and operated by IME Digital Solution Limited, Nepal’s first licensed Payment Service Provider (PSP) has announced the launch of its B2B services. Though it is a mobile financial services platform that aims at facilitating various payments through agent assisted as well as self-served modes, IME pay is

Read More →

‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आईएमई पे को बी टु बी सेवा शुरु

Posted on by imepay

  नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक (PSP) का रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पे ले आफ्नो बी टु बी सेवा सुरुवात भएको घोषणा गरेको छ । आईएमई पे मूलत: एजेन्टको मदतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित  मोबाइल

Read More →

आइएमई फाउन्डेशनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण

Posted on 2018-01-31 by imepay

ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालज्यूले उक्त रकमको चेक सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गर्नु भएको हो । कुल

Read More →

शितलहरले प्रभावितलाई आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

Posted on by imepay

पूर्वी तराई, माघ ७ –२०७४ । विगत केहिदिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह र कल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र

Read More →

बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण

Posted on by imepay

पूर्वी तराई, भदौ २–२०७४ । साउनको अन्तिम साता आएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घरपरिवारको दैिनक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरुरआइएमईगप्रुकास्थानीयव्यावसायीकसाझेदारहरुलेस्थानीय दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक

Read More →

Recent News

  • IME pay announces the introduction of its B2B services

    Posted on 2018-02-15

  • ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आईएमई पे को बी टु बी सेवा शुरु

    Posted on 2018-02-15

  • आइएमई फाउन्डेशनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण

    Posted on 2018-01-31